२८ चैत्र २०८२, शनिबार । April 11, 2026

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता


१७ पुस २०८२, बिहिबार  

18
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८ गते नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा आशिक कार्कीले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

इक्यानको बर्तमान कार्यसमितिमा कोषाध्यक्षको भूमिका निर्वाह गरिरहेका कार्कीले “इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ१” भन्ने मुला नारासहित संस्थालाई थप गतिशिल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोषाध्यक्षको रूपमा काम गर्दैगर्दा इक्यानलाई आर्थिक तथा व्यवस्थापकीय रूपमा कर्पोरेट उचाइतर्फ उन्मुख गराउन सफल भएको उल्लेख गर्दै कार्कीले अब संस्थाको प्रशासनिक र रणनीतिक कार्यलाई अझ सुदृढ बनाउन सचिव पदमा आफुले उम्मेदवारी दिएको बताए ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  २ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व