१९ पुस २०८२, शनिबार । January 3, 2026

एनपीएल सिजन २ः आज दुई खेल हुँदै, कस्तो छ टिमको अवस्था ?



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) डबल हेडर दुई खेल हुँदैछ ।

पहिले खेलमा अघिल्लो सिजनमा प्लेअफसम्म पुगेका चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो खेल बिहान ११ः४५ बजे हुनेछ । यस्तै अर्को ४ बजे सुरु हुने डे नाइट खेलमा विटारनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिपर्धा गर्दैछन् ।

यी दुवै टोलि पहिलो सिजनमा लिग चरणबाटै बाहिरिएका थिए । आज खेल हुने चारै टोलिको टिम कस्तो छ त ?

हेरौँ यो भिडियो रिपोर्ट…

प्रकाशित मिति : ३ मंसिर २०८२, मंगलबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together