२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

एनपीएल सिजन २ः काठमाडौंले टस जित्यो, पहिले ब्याटिंग गर्दै जनकपुर



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

योसँगै जनकपुर बोल्ट्सले पहिला ब्याटिंग गर्ने भएको छ । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि खेल स्टेडियमको फ्लडलाइट्समा हुन लागेको छ । जनकपुर बोल्ट्स अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको नेतृत्व करण केसीले सम्हालेका छन्।

गत वर्षको च्याम्पियन जनकपुर उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ भने काठमाडौं गोर्खाज विजयी सुरुवात गर्ने दाउमा छ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको