१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

विश्वकप छनोटः नेपालले समोआलाई दियो २१२ रनको विशाल लक्ष्य



काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप २०२६ एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोटको ‘सूपर सिक्स’ चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै समोआलाई २१२ रनको लक्ष्य दिएको छ।

टस जितेर बलिङ रोजेको समोआविरुद्ध नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको बलियो योगफल तयार पार्‍यो। नेपालका ओपनर आशिफ शेखले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ६९ रन योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ५३ रनको प्रभावशाली पारी खेले। सूपर सिक्सको अंकतालिकामा नेपाल शीर्ष स्थानमा कायम छ भने समोआ पुछारमा रहेको छ।

नेपालको विश्वकप सहभागिता यसअघि नै सुनिश्चित भइसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  ५ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको