२२ माघ २०८२, बुधबार । February 4, 2026

विश्वकप छनोटः सामोआसँगको खेलमा पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटको अन्तिम खेलमा शुक्रबार समोआविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

सामोआले टस जितेर बलिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । विश्वकपमा प्रवेश पाउने सुनिश्चित भइसकेको नेपाल जारी प्रतियोगिताको सूपर सिक्सको शीर्ष स्थानमा छ भने सामोआ भने पुछारमा छ ।

नेपाल जारी छनोट प्रतियोगितामा एकमात्र अपराजित टोली रहँदै विश्वकपमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल