२८ चैत्र २०८२, शनिबार । April 11, 2026

विश्वकप छनोटः सन्दीप चम्किँदा नेपालको सनसनीपूर्ण जित


२८ आश्विन २०८२, मंगलबार  

18
Shares

काठमाडौं । जारी आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्स अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ।

सोमबार भएको खेलमा नेपालले कतारलाई ६ रनले पराजित गरेको हो । यो जितसँगै सुपर सिक्समा नेपालसँग ६ अंक भएको छ । कतारविरुद्धको खेलमा सन्दीप लामिछाने र नन्दन यादबले उत्कृष्ट बलिङ प्रदर्शन गरे । गुमाइसकेको खेल फर्काउन सन्दीपले सनसनीपूर्ण ५ विकेट हात पारे भने नन्दन यादवले २ विकेट लिएका थिए ।

टर हारेर पहिला ब्याटीङ गरेको नेपालले २० ओभरमा १४८ रनको मध्यम योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको अर्धशतकिय पारि खेलेका थिए ।

यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले २६, गुल्सन झाले १६ तथा सोमपाल कामीले १४ रन योगदान गरे।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व