२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

विश्वकप छनोटः युएईविरुद्ध नेपालको रोमाञ्चक जित



काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक छनोटको सुपर–६ को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई १ रनले पराजित गरेको छ ।

आइतबार ओमानको अल अमेरात क्रिकेटट मैदानमा भएको सुपर ओभरको खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रनमात्रै बनयो ।

नेपालको शीर्षक्रमका ब्याटरले सानदार प्रदर्शन गरेपनि मध्यक्रम भने चल्न सकेन । मध्यक्रम चल्न नसक्दा नेपाल युएईविरुद्ध ठूलो स्कोर बनाउन चुक्यो।

आज नै भएको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गर्दै पहिलो दुई अंक जोडेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको