२३ पुस २०८२, बुधबार । January 7, 2026

विश्वकप छनोटः कुवेतलाई नेपालले दियो १४२ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन जोड्न सफल भयो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकिय पारी खेल्दै प्रतिष्पर्धात्मक स्कोर बनाउन भुमिका खेलका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले