८ आश्विन २०८३, बिहिबार । September 24, 2026

हट्यो काठमाडौंको कर्फ्यु, ललितपुर र भक्तपुरमा कायम


२८ भदौ २०८२, शनिबार  

15
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ।

प्रशासनले एक विज्ञप्ती जारी गर्दै शनिबारदेखि जिल्लाभर लागू रहेको कर्फ्यु तथा निषेधाज्ञा हटाइने जनाएको हो ।

उपत्यकाका अन्य दुई जिल्लाहरु ललितपुर र भक्तपुरमा भने कायमै रहेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  १२ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको