५ भदौ २०८३, शुक्रबार । August 21, 2026

Gen Z प्रदर्शनकारीको दबाबमा रवि लामिछाने थुनामुक्त


२४ भदौ २०८२, मंगलबार  

9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार Gen Z प्रदर्शनकारीको तीव्र दबाबपछि कारागारमुक्त गरिएको छ।

ललितपुरस्थित नख्खु कारागार बाहिर ठूलो संख्यामा प्रदर्शनकारी भेला भई चर्को दबाब सिर्जना गरेपछि प्रशासनले लामिछानेलाई मुक्त गर्ने निर्णय लिएको प्रहरी स्रोतले जानकारी दियो।

एक उच्च प्रहरी अधिकारीका अनुसार, “प्रदर्शनकारीको निरन्तर उपस्थितिले परिस्थिति संवेदनशील बन्दै गएको हुँदा कारागार प्रशासनले सहजीकरण गर्दै रविलाई तत्काल थुनामुक्त गरेको हो।”

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध