३ बैशाख २०८३, बिहिबार । April 17, 2026

प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

15
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदत्याग गरेका छन्।

राजनीतिक दबाब र पछिल्ला घटनाक्रमपछि ओलीले राजीनामा दिने घोषणा गरेका हुन्। उनको राजीनामासँगै मुलुकमा नयाँ राजनीतिक समीकरण र नेतृत्व परिवर्तनको बाटो खुलेको छ।

अब नयाँ सरकार गठनका लागि दलहरूबीचको दौडधुप बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व