२४ पुस २०८२, बिहिबार । January 9, 2026

टप एण्ड टी-२०ः बंगलादेश ‘ए’ विरुद्ध टस हारेर बलिङमा नेपाल



काठमाडौं । टप एण्ड टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले टस गुमाउँदै बलिङ गर्ने भएको छ।

बंगलादेश ए का कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। यस खेलमा नेपाली टोलीले तीन परिवर्तन गरेको छ। सोमपाल कामी, साहब आलम र रुपेश सिंह आजको खेलमा बाहिर राखिँदा रिजन ढकाल, नन्दन यादव र करण केसी पहिलो रोजाइमा परेका छन्।

नेपालको प्लेइङ–११ः
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल,आशिफ शेख,कुशल मल्ल,गुल्सन झा,नन्दन यादव,सन्दीप लामिछाने,लोकेश बम,करण केसी,रिजन ढकाल ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले