१२ फाल्गुन २०८२, मंगलबार । February 24, 2026

बढ्यो पेट्रोलको भाउ, डिजेल र मट्टितेलको घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमको निर्णय अनुसार शनिबारदेखि नयाँ मूल्य लागू हुनेछ। निगमले शुक्रबार जारी गरेको सूचनामा पेट्रोलको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको उल्लेख छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

नयाँ मूल्यसूची लागू भएपछि पेट्रोलको मूल्य बढ्ने भए पनि डिजेल र मट्टितेल प्रयोगकर्ताले केही राहत पाउने भएका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा