२५ पुस २०८२, शुक्रबार । January 10, 2026

टप एन्ड टी–२० सिरिज: नेपाललाई १ सय ७८ रनको लक्ष्य



काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले १७८ रनको लक्ष्य पछ्याउने भएको छ।

टस जितेर फिल्डिङ रोजेको नेपालका विरुद्ध घरेलु टोली नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन जोड्यो। टोलीका डी आर्सी सर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३४ बलमा ५१ रनको अर्धशतकीय पारी खेले।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने सर्वाधिक सफल भए, उनले ३ विकेट हात पारे। कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र रुपेश सिंहले समान १–१ विकेट योगदान दिए।

नेपालले अब १७८ रनको लक्ष्य पछ्याउँदै जितको प्रयास गर्नेछ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले