२५ पुस २०८२, शुक्रबार । January 10, 2026

शुक्रबार सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा कति घट्यो ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ, जुन बिहीबार तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार तोलामा २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले