२८ चैत्र २०८२, शनिबार । April 12, 2026

टप एण्ड टी-२० पछि नेपालले पाँच अभ्यास खेल खेल्ने, यस्तो छ तालिका


२९ श्रावण २०८२, बिहिबार  

42
Shares

काठमाडौं । टप एण्ड टी-२० सिरिज सम्पन्न भएपछि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले थप पाँच अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। तयारी अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। कार्यक्रमअनुसार, २६ अगस्टमा एसीटीसँग दुई खेल, २८ अगस्टमा साउथ अष्ट्रेलियासँग दुई खेल, र ३० अगस्टमा साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय म्याच हुनेछ।

यसअघि, टप एण्ड टी-२० सिरिज आजबाट सुरु हुँदैछ भने नेपालले आफ्नो पहिलो खेल भोलि खेल्नेछ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व