२८ चैत्र २०८२, शनिबार । April 12, 2026

घट्यो अमेरिकी डलरको मूल्य, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?


२९ श्रावण २०८२, बिहिबार  

27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ । यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्वीस फ्रंयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रूपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ४६ पैसा र बिक्रीदर १९ रूपैयाँ ५४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३२ पैसा र बिक्रीदर चार रूपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३२ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १२ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ६६ पैसा र बिक्रीदर १४ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९१ पैसा र बिक्रीदर २२ रूपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७ रूपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रूपैयाँ र बिक्रीदर ४५८ रूपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २९ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १८ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व