२९ चैत्र २०८२, आइतबार । April 12, 2026

सुनको भाउ तोलामा ११ सयले घट्यो, चाँदी पनि सस्तो


२६ श्रावण २०८२, सोमबार  

33
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

आइतबारको तुलनामा आज सुनको भाउ तोलामा १,१०० रुपैयाँले घटेर १ लाख ९८ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार यो मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँ थियो। चाँदीको मूल्य पनि ओरालो लागेको छ।

आइतबार तोलामा २ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व