१२ फाल्गुन २०८२, मंगलबार । February 25, 2026

एएफसी यू–२० महिला एसियन कप छनोट खेल सकेर नेपाली टोली स्वदेश फर्कियो



काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिता खेल्न भुटान गएको नेपाली महिला फुटबल टोली सोमबार बिहान स्वदेश फर्किएको छ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए। थिम्पुमा आयोजित छनोट चरणमा नेपालले भुटानसँग बराबरी खेल्दै सुरुवात गरेको थियो। दोस्रो खेलमा साउदी अरबमाथि प्रभावशाली जित दर्ता गरे पनि अन्तिम खेलमा उत्तर कोरियासँग पराजित भएको थियो।

चार टोली सम्मिलित समूह ‘ए’मा प्रतिस्पर्धा गर्दै नेपाली टोली समूह उपविजेता बन्दै अभियान सम्पन्न गरेको हो।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा