२६ पुस २०८२, शनिबार । January 11, 2026

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी बढ्यो



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य अलिकति घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ, जुन शुक्रबारको तुलनामा २०० रुपैयाँ कम हो । त्यसैगरी, चाँदीको मूल्य भने आइतबार ५ रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ३३० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले