२६ पुस २०८२, शनिबार । January 11, 2026

एनपीएल अक्सनः आदिलका लागि सबै टिमको बोली, काठमाण्डु भाग्यमानी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा अलराउन्डर मोहम्मद आदिल आलम सबै ८ टिमको प्राथमिक रोजाइमा परे।

न्यूनतम १० लाख रुपैयाँको मूल्यबाट सुरु भएको उनको बोली १५ लाख रुपैयाँसम्म पुगेको थियो, जसमा सबै टोलीले चासो देखाए। प्रतिस्पर्धात्मक बोलीपछि लक्की ड्र मार्फत नतिजा निकालिएको थियो।

सो ड्रमा काठमाडौं गोर्खाज विजयी बन्दै आदिल आलमलाई आफ्नो टिममा भित्र्याउन सफल भयो।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले