२९ चैत्र २०८२, आइतबार । April 12, 2026

एनपीएल अक्सनः हेमन्त धामी ‘लक्की ड्र’ मार्फत सुदूरपश्चिम रोयल्समा


२४ श्रावण २०८२, शनिबार  

12
Shares

काठमाडौं । यू–१९ टिमका कप्तान तथा राष्ट्रिय टोलीका तीव्र गतिका बलर हेमन्त धामी आगामी सिजनका लागि सुदूरपश्चिम रोयल्ससँग आबद्ध भएका छन्।

क्याटगोरी ‘बी’ मा सूचीकृत धामी लक्की ड्रको माध्यमबाट आफ्नो जन्मस्थान प्रतिनिधित्व गर्ने टिममा प्रवेश गरेका हुन्। समूह ‘बी’ का खेलाडीका लागि तोकिएको अधिकतम १० लाख रुपैयाँको मूल्यमा उनको बिक्री भएको हो। लुम्बिनी, जनकपुर, सुदूरपश्चिम र पोखरा एभेन्जर्सले लक्की ड्रमा सहभागिता जनाउँदा भाग्यले धामीलाई सुदूरपश्चिम रोयल्समै पुर्‍यायो।

यसअघि पहिलो सिजनमा उनी जनकपुर बोल्ट्सको जर्सीमा मैदानमा उत्रिएका थिए।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व