४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल अक्सनः दिलिप नाथलाई लुम्बिनी लायन्सले १० लाखमा किन्यो


२४ श्रावण २०८२, शनिबार  

12
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार राजधानीमा सम्पन्न मिनी अक्सनमा सुदूरपश्चिमका विकेटकिपर–व्याट्सम्यान दिलिप नाथ लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।

‘ए’ श्रेणीमा रहेका दिलिपलाई लुम्बिनीले १० लाख रुपैयाँमा अनुबन्ध गरेको हो। यस श्रेणीमा खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको छ। एनपीएलको यस संस्करणमा ‘ए’ श्रेणीमा कुल आठ जना खेलाडी छन्। मिनी अक्सनमा जनकपुर बोल्ट्स (साबिक विजेता), काठमाडौं गुर्खाज, कर्णाली याक्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स (साबिक उपविजेता), लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी थिए।

एनपीएलमा ‘बी’ श्रेणीका खेलाडीको मूल्य पाँचदेखि १० लाख रुपैयाँ र ‘सी’ श्रेणीका खेलाडीको मूल्य दुईदेखि पाँच लाख रुपैयाँको दायरा तोकिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा