२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दाजुभाइ ट्राभल एन्ड टुरिजमको दसैँ–तिहार अफर, दुबईबाट नेपाल आवतजावतका लागि सस्तो हवाई टिकट


१५ श्रावण २०८२, बिहिबार  

12
Shares

काठमाडौं । नजिकिँदै गरेको नेपालीहरूको महान् पर्व बडा दसैँ तथा तिहारलाई लक्षित गर्दै दाजुभाइ ट्राभल एन्ड टुरिजम एलएलसीले नेपाली यात्रुहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत दुबईबाट नेपाल जाने तथा फर्कने यात्रुका लागि निकै सस्तो दरमा हवाई टिकट उपलब्ध गराइएको छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाका लागि लागू हुने यस अफरअन्तर्गत सुरुवाती मूल्य १९९९ युएई दिराम मात्र तोकिएको छ । अफर सीमित अवधिको लागि मात्र रहेकाले इच्छुक यात्रुहरूलाई चाँडो बुकिङ गर्न अनुरोध गरिएको छ ।

सुरक्षित र सहज यात्राको ग्यारेन्टीसहित सेवा दिँदै आएको दाजुभाइ ट्राभल एन्ड टुरिजम एलएलसीको कार्यालय शराफडीजी मेट्रो स्टेशन, एक्जिट नम्बर–३, अल फहीदी सुक गेट नम्बर–२ (नेस्टो हाइपरमार्केट) , पसल नम्बर–१२ मा रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १२ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ