२७ पुस २०८२, आइतबार । January 12, 2026

बिहीबार सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ८०० रुपैयाँले घट्दै नयाँ मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ तोकिएको छ। बुधबार सोही सुनको मूल्य १ लाख ९४ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर २ हजार २७० रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले