२८ पुस २०८२, सोमबार । January 12, 2026

तोलामा ११ सयले घट्यो सुनको भाउ



काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा मूल्य घटेर कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा रहेको छापावाल सुन आइतबार ११०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा झरेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५० रुपैयाँले घटेर २ हजार २९० रुपैयाँमा झरेको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग आपूर्तिको सन्तुलनले मूल्य घटबढमा असर पुर्‍याउने गर्छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले