२९ चैत्र २०८२, आइतबार । April 12, 2026

बिहीबार सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो


८ श्रावण २०८२, बिहिबार  

57
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो। बुधबार तोलाको मूल्य १ लाख ९७ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार घटेर १ लाख ९५ हजार २०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँमा कायम भएको छ। चाँदीको मूल्यमा समेत कमी आएको छ। बुधबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँ घटेर २ हजार ३३५ रुपैयाँमा झरेको छ।

सुनचाँदीको यो घट्दो मूल्यले उपभोक्ताका लागि केही राहत दिने अनुमान गरिएको छ, तर व्यवसायीहरू भने बजारको उतारचढावप्रति सतर्क देखिन्छन्।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ११ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व