२९ चैत्र २०८२, आइतबार । April 12, 2026

मोन्टी देसाई काठमाडौं गुखार्जको मुख्य प्रशिक्षक नियुक्त


२६ असार २०८२, बिहिबार  

75
Shares

काठमाडौं । काठमाडौं गुखार्जले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि अनुभवी प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

क्लबले सामाजिक सञ्जालमार्फत देसाईलाई टोलीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक देसाईले सन् २०२३ देखि २०२५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेल्न सफल भएको थियो, जसलाई नेपाली क्रिकेट इतिहासको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।

काठमाडौं गुखार्जले यसअघि नै राष्ट्रिय टोलीका तेज बलर करण केसीलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। मोन्टी देसाईको आगमनले टोलीको रणनीति र प्रदर्शनमा थप ऊर्जा र अनुभव आउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व