२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

त्रिभुवन विश्वविद्यालयमा नयाँ नेतृत्व: उपकुलपतिमा दीपक अर्याल नियुक्त


२५ असार २०८२, बुधबार  

87
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक दीपक अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार उनलाई उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्। उपकुलपति चयनका लागि शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो — प्रा. दीपक अर्याल, प्रा. खड्ग केसी, र प्रा.डा. विनिल अर्याल। तीमध्ये दीपक अर्याल चयनमा परेका हुन्।

नयाँ उपकुलपति अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख समेत हुन्। यसअघि उपकुलपति रहेका प्रा.डा. केसरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि त्रिविको नेतृत्व रिक्त रहेको थियो।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ