२८ पुस २०८२, सोमबार । January 13, 2026

आइसिसी एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमै स्थिर



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले आइतबार सार्वजनिक गरेको नयाँ पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) वरियतामा नेपालले आफ्नो अघिल्लो स्थान यथावत राख्दै १७ औं स्थानमा कायम रहन सफल भएको छ।

विश्व वरियताको शीर्ष स्थानमा भारत यथास्थानमै रहँदा, दोस्रोदेखि दशौं स्थानसम्म केही परिवर्तन देखिएको छ। न्युजिल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश र वेस्ट इन्डिजले क्रमशः दोस्रोदेखि दशौं स्थान ओगटेका छन्।

यसपटक पाकिस्तान र बंगलादेशले एक स्थान उक्लिन सफल भएका छन् भने श्रीलंका र वेस्ट इन्डिज एक स्थान तल झरेका छन्। यस्ता सानातिना हेरफेरका बाबजुद नेपाल भने हालको प्रदर्शनलाई कायम राख्दै १७ औं स्थानमा स्थिर रहेको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले