२९ पुस २०८२, मंगलबार । January 13, 2026

फेरी बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा पुनः वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेको हो। महासंघले दिएको जानकारीअनुसार शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ५०० रुपैयाँ बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा पुगेको छ।

त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य १ लाख ६७ हजार ३५५ रुपैयाँ निर्धारण गरिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ।

शुक्रबार प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँ बढेर २ हजार १६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले