२९ पुस २०८२, मंगलबार । January 13, 2026

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ।

स्कटल्यान्डले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको हो। खेल नेपाली समयअनुसार आज साँझ ७:४५ बजेबाट सुरु हुँदैछ। यसअघि यसै शृङ्खलामा नेपालले स्कटल्यान्डविरुद्धको पहिलो खेलमा जित हात पारेको थियो। आजको खेल यस शृङ्खलामा नेपाल र स्कटल्यान्डबीचको दोस्रो तथा अन्तिम भिडन्त हो।

यस शृङ्खलामा नेपालले नेदरल्यान्ड्ससँग पनि दुई खेल खेलेको छ। तीमध्ये एक खेल नेपालले जितेको छ भने अर्को खेलमा पराजित भएको थियो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले