२९ पुस २०८२, मंगलबार । January 13, 2026

सामान्य बढ्यो सुनको भाउ, चाँदी पनि उकालो लाग्यो



बुधबार नेपाली सुनचाँदी बजारमा सामान्य उतारचढाव देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा पुगेर सामान्य वृद्धि भएको छ। मंगलबार यो दर तोलामा १ लाख ९५ हजार रुपैयाँ थियो। अर्थात् सुनको मूल्यमा ९०० रुपैयाँको वृद्धि देखिएको हो।

तर चाँदीको हकमा भने मूल्यमा उल्लेखनीय उछाल आएको छ। मंगलबार तोलाको २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर २ हजार २२५ रुपैयाँमा पुगेको छ। यसरी चाँदीको मूल्य एकैदिन ६५ रुपैयाँले बढेको हो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागको उतारचढावले नेपाली बजारमा पनि असर पार्ने गरेको पाइन्छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले