३० चैत्र २०८२, सोमबार । April 13, 2026

फिफा क्लब विश्वकपः इन्टर मिलान र मोन्टेरीको रोमाञ्चक बराबरी


४ असार २०८२, बुधबार  

21
Shares

काठमाडौं । फिफा क्लब विश्वकपअन्तर्गत समूह ‘इ’ मा आज बिहान भएको खेलमा इटालियन क्लब इन्टर मिलान र मेक्सिकन टोली मोन्टेरीले १–१ को रोमाञ्चक बराबरी खेलेका छन्।

मोन्टेरीले खेलको २५औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। टोलीका अनुभवी डिफेन्डर सर्जियो रामोसले हेडमार्फत गोल गर्दै टिमलाई अघि बढाएका थिए। तर पहिलो हाफको अन्त्यतिर, ४२औं मिनेटमा इन्टरका स्ट्राइकर लाउतारो मार्टिनेजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

यसअघि समूहकै अर्को खेलमा अर्जेन्टिनी क्लब रिभर प्लेटले जापानी टोली उर्वा रेड्सलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। खेलपछिको अंकतालिका अनुसार रिभर प्लेट ३ अंकसहित शीर्ष स्थानमा छ भने इन्टर मिलान र मोन्टेरीले समान १–१ अंक बटुलेका छन्।

उर्वा रेड्स भने अंकविहीन अवस्थामा रहेको छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व