८ चैत्र २०८२, आइतबार । March 22, 2026

त्रिकोणात्मक टी-२० सिरिजः आज नेपाल र स्कटल्याण्ड भिड्दै


३ असार २०८२, मंगलबार  

99
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल आज आयोजक स्कटल्याण्डविरुद्ध मैदानमा उत्रनेछ।

खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुने बताइएको छ। सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ। दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग रोमाञ्चक प्रतिस्पर्धा गर्दै तेस्रो सुपर ओभरसम्मको खेलमा पराजय ब्यहोरेको थियो।

नेपाल र स्कटल्याण्डबीच टी–२० फर्म्याटमा यो दोस्रो भिडन्त हो। पहिलो पटक यी दुई टोलीबीच सन् २०१३ मा खेल भएको थियो, जुन स्कटल्याण्डले जितेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड 14औं र नेदरल्यान्ड्स १३औं स्थानमा छन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो