२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दोस्रो सुपर ओभरमा प्रवेश


२ असार २०८२, सोमबार  

57
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल थप रोमाञ्चक बनेको छ।

निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि खेल पहिलो सुपर ओभरमा प्रवेश गरेको थियो। तर, त्यो सुपर ओभर पनि टुंगो नलागेपछि अब खेल दोस्रो सुपर ओभरमा पुगेको छ। पहिलो सुपर ओभरमा नेपालले आक्रामक खेल प्रस्तुत गर्दै १९ रनको योगफल खडा गर्‍यो। जवाफमा डच टिमले समेत उत्कृष्ट प्रतिक्रिया दिँदै १९ रन नै बनाएपछि खेल अझै निर्णायक मोडमा पुगेको हो।

अब दोस्रो सुपर ओभरमार्फत विजेता टोलीको टुंगो लाग्नेछ। खेल यति बेला निकै रोमाञ्चक अवस्थामा पुगेको छ भने दर्शकहरू पनि सास रोक्दै नतिजाको प्रतीक्षामा छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ