२९ पुस २०८२, मंगलबार । January 13, 2026

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दोस्रो सुपर ओभरमा प्रवेश



काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल थप रोमाञ्चक बनेको छ।

निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि खेल पहिलो सुपर ओभरमा प्रवेश गरेको थियो। तर, त्यो सुपर ओभर पनि टुंगो नलागेपछि अब खेल दोस्रो सुपर ओभरमा पुगेको छ। पहिलो सुपर ओभरमा नेपालले आक्रामक खेल प्रस्तुत गर्दै १९ रनको योगफल खडा गर्‍यो। जवाफमा डच टिमले समेत उत्कृष्ट प्रतिक्रिया दिँदै १९ रन नै बनाएपछि खेल अझै निर्णायक मोडमा पुगेको हो।

अब दोस्रो सुपर ओभरमार्फत विजेता टोलीको टुंगो लाग्नेछ। खेल यति बेला निकै रोमाञ्चक अवस्थामा पुगेको छ भने दर्शकहरू पनि सास रोक्दै नतिजाको प्रतीक्षामा छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले