२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपर ओभरमा


२ असार २०८२, सोमबार  

51
Shares

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल रोमाञ्चक मोडमा पुगेको छ, जब खेल सुपर ओभरमा पुगेको हो।

नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारण २० ओभरमा ८ विकेट गुमाएर १५२ रनमात्रै बनाउन सक्यो। दुवै टोलीको स्कोर बराबरी भएपछि निर्णयका लागि खेल सुपर ओभरमा धकेलिएको हो।

यो नतिजा नेपालका लागि जिततर्फ अघि बढ्ने अर्को अवसर हो भने दर्शकका लागि सास रोक्ने क्षण। सुपर ओभरमा कुन टोली विजयी हुन्छ भन्ने कौतूहल अहिले चुलिएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ