२९ पुस २०८२, मंगलबार । January 13, 2026

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाललाई १५३ रनको चुनौती



काठमाडौं । स्कटल्याण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तर्गतको एक रोमाञ्चक खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १५३ रनको लक्ष्य पाएको छ।

टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्‍यो। अब नेपालले जित हासिल गर्न १५३ रनको चुनौती पार गर्नुपर्नेछ।

नेपालका बलरहरूले बीचबीचमा विकेट लिएपनि नेदरल्यान्ड्सका ब्याट्सम्यानले संयमित प्रदर्शन गर्दै राम्रो स्कोर बनाएका हुन्। यो लक्ष्य पछ्याउँदै नेपालले जीतको होड कति रोमाञ्चक बनाउने हो, त्यो हेर्न बाँकी छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले