२९ पुस २०८२, मंगलबार । January 13, 2026

अनेरास्ववियु महाधिवेशनः सचिव पदको दौडमा रेखा न्यौपाने



काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन सचिव पदका लागि नेकपा एमाले निकट युवा नेतृ रेखा न्यौपानेले औपचारिक उम्मेदवारी दर्ता गरेकी छन्।

संगठनभित्रको प्रतिस्पर्धामा उनी एक सशक्त दावेदारका रूपमा अघि बढेकी छन्। विगत लामो समयदेखि विद्यार्थी राजनीति र संगठन निर्माणमा सक्रिय रहिएकी न्यौपानेले नेतृत्व क्षमताको स्पष्ट छवि बनाएकी छन्। उनको साङ्गठनिक अनुभव, स्पष्ट विचारधारा र विद्यार्थीहरूबीचको लोकप्रियताले उनलाई सचिव पदको दौडमा अग्रपंक्तिमा ल्याएको देखिन्छ।

महाधिवेशनको मतदान समय नजिकिँदै जाँदा संगठनभित्र उनको पक्षमा समर्थन थप व्यापक बन्दै गएको छ। आजैको कार्यतालिका अनुसार मतदान प्रक्रिया सम्पन्न हुने तयारी रहेको छ।

अनेरास्ववियुको भावी नेतृत्व चयनमा निर्णायक बन्ने यो मतदानमा रेखा न्यौपानेको उम्मेदवारीलाई गम्भीर रूपमा हेरिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले