२९ पुस २०८२, मंगलबार । January 13, 2026

बसिर अहमद पिचमा दौडँदा नेपाललाई १० रन पेनाल्टी



काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेपाललाई १० रनको ठूलो क्षति भएको छ।

नेपालका मध्यक्रमका ब्याट्सम्यान बसिर अहमदले नियम विपरीत पिचमा दौडिएकाले अम्पायरले दुई पटक गरी ५-५ रनको पेनाल्टी लगाएका हुन्। यसको अर्थ, दोस्रो इनिङमा नेदरल्यान्ड्सले आफ्नो रन गणना सिधै १० रनबाट सुरु गर्नेछ। नेपालले बनाएको स्कोरभन्दा १० रन कममै नेदरल्यान्ड्सले लक्ष्य पुरा गर्न सक्नेछ। यो निर्णय विशेषगरी कम स्कोर बन्ने सम्भावना भएको खेलमा नेपालका लागि महत्वपूर्ण धक्का हो।

श्रृंखलाको अन्तिम खेलमा अवसर पाएका बसिर अहमदले ब्याटिङमा ११ रन जोडेर आउट भएका थिए।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले