२९ पुस २०८२, मंगलबार । January 13, 2026

सोमबार सुनचाँदीको भाउ घट्यो, तोलामा कति पर्‍यो ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भयो, जुन आइतबारको तुलनामा १०० रुपैयाँ कम हो। त्यसैगरी, चाँदीको मूल्य पनि केही घट्दै सोमबार तोलाको २ हजार १५० रुपैयाँमा झरेको छ। आइतबार चाँदी तोलाको २ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारको प्रभावमा परिवर्तन हुने गर्दछ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले