२९ पुस २०८२, मंगलबार । January 13, 2026

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ थियो। यस हिसाबले सुनको मूल्यमा ५०० रुपैयाँको वृद्ध‍ि भएको हो। त्यस्तै, चाँदीको मूल्य भने स्थिर देखिएको छ।

महासंघका अनुसार बिहीबार पनि चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँमै कायम रहेको छ, जुन बुधबारकै मूल्य हो।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  १० : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले