११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बित


२० जेष्ठ २०८२, मंगलबार  

18
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाको लागि निलम्बनमा परेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको आरोपमा प्रारम्भिक रुपमा स्पष्टीकरण मागेका थिए। तर, पाण्डेको जवाफ सन्तोषजनक नलागेपछि उनलाई निलम्बन गरिएको हो। महानगर स्रोतका अनुसार, गुरागाईंलाई कार्यालय प्रवेशमा असहज बनाएको घटना पछिको अनुशासन कारवाही स्वरूप पाण्डे विरुद्ध यो निर्णय गरिएको हो।

यससँगै, काठमाडौं महानगरपालिकामा प्रशासनिक तहमा देखिएको मतभेद र शक्ति संघर्ष अझ सतहमा आएको देखिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली