२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार, एक टिपर नदीमै डुब्यो


१६ जेष्ठ २०८२, शुक्रबार  

75
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित शिवघाट क्षेत्रमा आज बिहान एक आपतकालीन घटना घट्यो।

नारायणी नदीमा गिट्टी–बालुवा संकलनको क्रममा बाँध अचानक फुटेपछि नदीको बीच भागमा २२ जना कामदार फसेका थिए। उक्त घटनापछि सशस्त्र प्रहरीको उद्धार टोली खटिएर ती सबैलाई सकुशल रुपमा उद्धार गर्न सफल भएको हो। उद्धार कार्य समयमै सुरु भएकाले कुनै मानवीय क्षति भने हुन पाएन।

यद्यपि, घटनास्थलमै रहेको गिट्टी–बालुवा बोक्ने एक टिपर भने नदीमा डुबेको छ। टिपर निकाल्ने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।

सञ्चालन भइरहेको नदीजन्य सामग्री उत्खननमा सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै यस विषयमा थप अनुसन्धान हुने जनाइएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ