२९ पुस २०८२, मंगलबार । January 14, 2026

खेलकुद क्षेत्रमा दोब्बरले बढ्यो बजेट, के-के छन् प्राथमिकता ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार विकास र युवा सशक्तीकरणलाई प्राथमिकता दिइएको जानकारी दिए। चालू आर्थिक वर्षको तीन अर्ब ५० करोड रुपैयाँको तुलनामा यो बजेट करिब दोब्बरले वृद्धि भएको हो।

सरकारले यस कदममार्फत खेलकुद प्रतिभा विकास, अन्तर्राष्ट्रिय प्रतियोगिता तयारी र युवामैत्री कार्यक्रमहरू विस्तार गर्ने संकेत दिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले