२२ माघ २०८२, बुधबार । February 4, 2026

शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयलाई २ अर्ब ११ करोडको बजेट विनियोजन



काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको बजेट भाषणमा मन्त्रालयको विकास र प्रविधि सुधारका लागि यो रकम छुट्याइएको जानकारी दिएका छन्। शिक्षा क्षेत्रको गुणस्तर वृद्धि, अनुसन्धान प्रवर्द्धन र प्रविधि नवप्रवर्तनमा बजेटको प्रभावकारी प्रयोग गरिने अपेक्षा गरिएको छ।

सरकारले यो बजेटमार्फत मुलुकमा ज्ञान र विज्ञानको आधार मजबुत बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल