२९ पुस २०८२, मंगलबार । January 14, 2026

शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयलाई २ अर्ब ११ करोडको बजेट विनियोजन



काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको बजेट भाषणमा मन्त्रालयको विकास र प्रविधि सुधारका लागि यो रकम छुट्याइएको जानकारी दिएका छन्। शिक्षा क्षेत्रको गुणस्तर वृद्धि, अनुसन्धान प्रवर्द्धन र प्रविधि नवप्रवर्तनमा बजेटको प्रभावकारी प्रयोग गरिने अपेक्षा गरिएको छ।

सरकारले यो बजेटमार्फत मुलुकमा ज्ञान र विज्ञानको आधार मजबुत बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले