१ माघ २०८२, बुधबार । January 14, 2026

बिहीबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ हजार ५ सय रुपैयाँले घटेको हो। गएको दिन बुधबार तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ८७ हजार ८ सय रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। महासङ्घका अनुसार आज चाँदी प्रति तोला १० रुपैयाँले घट्दै १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छ।

पछिल्लो मूल्य घटबढले सुनचाँदी कारोबारी र उपभोक्तामा मिश्रित प्रतिक्रिया देखिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले