२९ पुस २०८२, मंगलबार । January 14, 2026

महिला टी–२० विश्वकप छनोटः थाइल्याण्डले नेपाललाई दियो १ सय ५९ रनको लक्ष्य



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्यान्डबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ।

काठमाडौं समयअनुसार टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५७ रन बनायो। थाइल्यान्डका दुई प्रमुख खेलाडीले अर्धशतक प्रहार गर्दै टोलीको स्कोर मजबुत बनाएका थिए। बलिङतर्फ नेपालका राजमति ऐरी र मनिषा उपाध्यायले समान १–१ विकेट लिइन्।

यो खेलसम्म आइपुग्दा नेपालले थाइल्यान्डलाई पराजित गर्न अझै सफल हुन सकेको छैन। आजको खेलमा १५९ रनको लक्ष्य पछ्याउँदै नेपाल जितको खोजीमा उत्रनेछ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले